काठमाडौँ । झापामा बस्ने गरी तय भएको एमाले केन्द्रीय कमिटि बैठक काठमाडौँमै हुने भएको छ। वैशाख २८ गतेदेखि ३० गतेसम्म झापामा हुने गरी तय गरिएको बैठक काठमाडौँमै गर्ने तय भएको एमालेले जनाएको छ।
बैठकमा पार्टीले दुई महिनासम्म सञ्चालन गरेको मिसन ग्रास रुट अभियानको समीक्षा र समसामियक राजनीतिक विषयमा छलफल हुने कार्यसूची तय भएको छ।
झापामा राखिएको एमाले केन्द्रीय कमिटि बैठक काठमाडौँ सर्यो
झापामा बस्ने गरी तय भएको एमाले केन्द्रीय कमिटि बैठक काठमाडौँमै हुने भएको छ।

