काठमाडौँ । एयरका सबै हेलिकोप्टर उडानमा रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकोप्टर उडानमा रोक लगाएको हो ।
शुक्रबार संखुसाभसभाको भोटखोलामा सिम्रिकको हेलिकोप्टर दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टर दुर्घटनामा परेपछि अन्य हेलिकोप्टर चेकजाँच नहुँदासम्मको लागि सिम्रिक एयरका सबै उडान रोकिएको हो । घटनाको प्राधिकरणले अनुसन्धान गरिरहेको छ ।
सिम्रिक एयरका सबै हेलिकोप्टर उडानमा रोक
एयरका सबै हेलिकोप्टर उडानमा रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकोप्टर उडानमा रोक लगाएको हो ।

