सत्ता गठबन्धनका नेताहरुको बैठक सुरु

सत्ता गठबन्धन दलका प्रमुख नेताहरुको बैठक सुरु भएको छ ।

सत्ता गठबन्धनका नेताहरुको बैठक सुरु
काठमाडौँ । सत्ता गठबन्धन दलका प्रमुख नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बैठक सुरु भएको हो । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।