अमेरिकन डिभीको नतिजा आज राति, यसरी हेर्नुहोस् रिजल्ट

अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज (शनिबार) सार्वजनिक हुँदैछ।आज राति ९ :४५ मा डिभीको नतिजा सार्वजनिक हुने अमेरिकी प्रशासनले जनाएको छ।

अमेरिकन डिभीको नतिजा आज राति, यसरी हेर्नुहोस् रिजल्ट
अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज (शनिबार) सार्वजनिक हुँदैछ।आज राति ९ :४५ मा डिभीको नतिजा सार्वजनिक हुने अमेरिकी प्रशासनले जनाएको छ। डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरमार्फत चिट्ठा परेरनपरेको हेर्न सकिन्छ। डिभीको रिजल्ट https://dvprogram. state.govl  मा गई आफ्नो कन्फर्मेसन नम्बर राखेर हेर्न सकिन्छ। नतिजा हेर्न आवेदन भर्दा प्रयोग गरेको आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्छ।