काठमाडौँ । सरकारबारे ठोस निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक शुरू भएको छ । सरकारलाई समर्थन गरिरहेको रास्वपाको ठोस निर्णय लिन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको हो ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बैठक शुरूको भएको जानकारी दिए । आजको संयुक्त बेठकले सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे आवश्यक निर्णय गर्ने उनले जानकारी दिए ।
सरकारबारे ठोस निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक शुरू
सरकारबारे ठोस निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक शुरू भएको छ ।

