काठमाडौँ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठक जारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारले सत्ता गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको सन्दर्भमा मन्त्रिपरिषद्मा भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।
मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठक जारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

