काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइराला सिंगापुर गएका छन्। सरकार र पार्टीको भागबन्डाका विषयमा नेपाली काँग्रेसभित्र विवाद चर्किरहेका बेला नेता कोइराला सिंगापुर गएका हुन् ।
उनी आखाको उपचारका लागि भनेर सिंगापुर गएको स्रोतले जनाएको छ। हिजो साँझ सिंगापुर प्रस्थान गरेका कोइराला ४ दिन सिंगापुरमा रहने बताइएको छ ।
काँग्रेस नेता शेखर कोइराला सिंगापुर प्रस्थान
नेपाली काँग्रेसका नेता शेखर कोइराला सिंगापुर गएका छन्।

