मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो । मन्त्रिपरिषद्को नियमित बैठक सातामा दुईपटक बस्दै आएको छ ।