मंगलबार सेयर बजार ४.२७ अंकले घट्यो

सेयर बजार मंगलबार ४.२७ अंकले घटेको छ ।

मंगलबार सेयर बजार ४.२७ अंकले घट्यो
काठमाडौं । सेयर बजार मंगलबार ४.२७ अंकले घटेको छ । सेयर बजारको परिसूचक नेप्से १८.६६अंक अंकमा झरेको छ । मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ । ६८ कम्पनीको मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रह्यो ।