नेपाललाई तेस्रो झड्का, रोहित आउट

एसीसी प्रिमियर कपको उपाधिका लागि युएईले दिएको ११८ रनको लक्ष्य पन्छाइरहेको नेपाललाई तेस्रो झड्का लागेको छ ।

नेपाललाई तेस्रो झड्का, रोहित आउट
एसीसी प्रिमियर कपको उपाधिका लागि युएईले दिएको ११८ रनको लक्ष्य पन्छाइरहेको नेपाललाई तेस्रो झड्का लागेको छ । नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमायो ।