आज सेयर बजार बन्द हुने

सेयर बजार कारोबार आज (सोमबार) बन्द हुने भएको छ ।

आज सेयर बजार बन्द हुने
काठमाडौं । सेयर बजार कारोबार आज (सोमबार) बन्द हुने भएको छ । आज अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको हुँदा नेप्से बन्द हुने भएको हो ।