यूएईविरुद्ध बलिङमा नेपाल, दीपेन्द्रको ठाउँमा गुलसनलाई मौका

नेपाली टोलीमा आज एक परिवर्तन गरिएको छ । दीपेन्द्रसिंह ऐरीलाई बेञ्चमा राख्दा गुल्शन झालाई खेलाइएको छ । एसीसी प्रमियर कपको विजेताले एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने छ ।

यूएईविरुद्ध बलिङमा नेपाल, दीपेन्द्रको ठाउँमा गुलसनलाई मौका
काठमाडौं । एसीसी प्रिमियम कपको उपाधिका लागि नेपालले आज चिरपरिचित प्रतिद्वन्द्वी युएईसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । नेपाली टोलीमा आज एक परिवर्तन गरिएको छ । दीपेन्द्रसिंह ऐरीलाई बेञ्चमा राख्दा गुल्शन झालाई खेलाइएको छ । एसीसी प्रमियर कपको विजेताले एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने छ ।