काठमाडौं । बुद्ध एयरले किन्यो नयाँ जहाज किनेको छ । कम्पनीले शुक्रबार साँझ १५औं एटीआर-७२ जहाज किनेको हो ।
नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याएर १ महिनाभित्र उडान सेवा सुरु गर्ने कम्पनीको प्रेस विज्ञप्तिमार्फत उल्लेख छ । नयाँ जहाज ७२ सिटे क्षमताको छ ।
नयाँ जहाज किनेसँगै बुद्धको जहाज १५ वटा पुगेको छ । जसमा १२ वटा एटीआर–७२ र तीन वटा एटीआर–४२ छन् ।
बुद्ध एयरले ल्यायो ७२ सिटको नयाँ जहाज
बुद्ध एयरले किन्यो नयाँ जहाज किनेको छ । कम्पनीले शुक्रबार साँझ १५औं एटीआर-७२ जहाज किनेको हो ।

