ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर -४ मा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ गाउँका ११ वर्षीय दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । दोर्चीका बुवा र आमा भने घाइते भएका छन् ।
ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु, बुवा–आमा घाइते
ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर -४ मा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

