राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो ।

राष्ट्रियसभा बैठक सुरु
काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो । अहिले शून्य समयमा सदस्यहरुले समसामयिक विषयमा धारणा राखिरहेका छन् ।