संस्कृति पयर्टन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले जहान सुरक्षित तबरले गन्तव्य तर्फ गएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फ्लाई दुबईमा सामान्य समस्या आएको हो एकैछिन होल्ड भएर प्लेन गन्तव्य तिर गएको बताएका हुन् ।
जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नुहोला : पर्यटनमन्त्री किराती
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दुबई फ्लाइटमा सामान्य समस्या आएको हो एकैछिन होल्ड भएर प्लेन गन्तव्य तिर गएको बताएका हुन् ।

