काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना हुँदा ३९ जना घाइते भएको पाल्पाका एसपी हेरम्ब शर्माले जानकारी दिए ।
घाइतेहरुलाई उद्दार गरी अहिले लुम्बिनी मेडिकल कजेलमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ । भने एक जना महिलाको मृत्यु भइसकेको छ ।
घाइतेहरुको नामावली



