प्रधानमन्त्री प्रचण्डद्धारा एनसेल बाह्रखरी गल्फको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल बाह्रखरी गल्फको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डद्धारा एनसेल बाह्रखरी गल्फको उद्घाटन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल बाह्रखरी गल्फको उद्घाटन गरेका छन् । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ राखिएको छ । कार्यक्रममा एक हजार पाँच सय बढी पाहुना सहभागी हुनेछन् ।