झापामा गोली चल्यो

गोली हान्ने व्यक्तिले पनि केहिवेरपछि आफैंलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

झापामा गोली चल्यो
झापाको गौरादह नगरपालिकामा मंगलबार साँझ गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । गोली हान्ने व्यक्तिले पनि केहिवेरपछि आफैंलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको पोखरेलले बताए ।