काठमाडौं। मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ। यसअघि सोमबार र बिहीबार बस्दै आएको नियमित मन्त्रिपरिषद् बैठक अबदेखि हरेक मंगलबार बस्ने छ।
प्रधानमन्त्रीको भारत भ्रमणसहित मन्त्रालयहरुको नियमित अजेन्डाहरुमाथि छलफल भइरहेको बताइएको छ।
मन्त्रिपरिषद्को बैठक जारी
प्रधानमन्त्रीको भारत भ्रमणसहित मन्त्रालयहरुको नियमित अजेन्डाहरुमाथि छलफल भइरहेको बताइएको छ।