काठमाडौं । नेपालमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ।
केही दिनअघिसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या शून्यमा झरेको छ।
पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टा १७१ जनामा कोरोना संक्रमण भएको छ। ८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ड भएका छन्।
कोरोना संक्रमणबाट एकैदिन दुई जनाको मृत्यु
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टा १७१ जनामा कोरोना संक्रमण भएको छ। ८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ड भएका छन्।