काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले ४ वैशाख सोमबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कानस (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्कासन गरी बाँडफाँट पश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
मेन्छियाम हाइड्रोपावरको आइपिओ खुल्यो
मेन्छियाम हाइड्रोपावर लिमिटेडले ४ वैशाख सोमबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कानस (आईपीओ) बिक्री खुला गरेको छ ।

