नेकपा एसको सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीका समाजवादीको बस्दैछ।

नेकपा एसको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीका समाजवादीको बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो २ बजे बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। बैठकमा समसामयिक राजनीति विषयमा छलफल हुने बताइएको छ।