नेपाल उद्योग वाणिज्य महासङ्घको मतदान प्रभावित भएको छ । बुधवार तोकिएको समय भन्दा केही ढिला गरी सुरु भएको मतदान जिल्ला नगरका मतदाता तथा समर्थकहरूले एसोसिएटको मतदान स्थलमा होहल्ला गरेसँगै मतदान केही समयको लागि अवरुद्ध भएको थियो।
महासङ्घको नयाँ कार्यसमिति चयनका लागि बुधवार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको मतदान प्रभावित
नेपाल उद्योग वाणिज्य महासङ्घको मतदान प्रभावित भएको छ ।

