काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराह्न ४ बजे बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएको उनको सचिवालयले जनाएको छ। बैठकमा विभिन्न मन्त्रालयहरुका विषयगत एजेण्डाबारे छलफल हुने बताइएको छ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

