कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा वर्तमान समितिको पहिलो बैठक बसेको हो । बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरूको उपस्थिति छ । आजै दिउँसो संसद् बैठक पनि बस्दै छ ।