सर्वसाधारणसँगै बुद्ध एयरको जहाजमा धनगढी जाँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी जाँदै छन्। सर्वसाधारणसँगै बुद्ध एयरको जहाजमा उनी धनगढी लागेका हुन्।

सर्वसाधारणसँगै बुद्ध एयरको जहाजमा धनगढी जाँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी जाँदै छन्। सर्वसाधारणसँगै बुद्ध एयरको जहाजमा उनी धनगढी लागेका हुन्।