तीन दलका शीर्ष नेताहरूसँग परामर्श गर्दै सभामुख

सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका शीर्ष नेताहरूका शीर्ष नेताहरूबीच परामर्श भएको छ ।

तीन दलका शीर्ष नेताहरूसँग परामर्श गर्दै सभामुख
काठमाडौं। सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका शीर्ष नेताहरूका शीर्ष नेताहरूबीच परामर्श भएको छ । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेका हुन् । सभामुखको कार्यकक्ष, सिंहदरबारमा छलफल जारी छ ।