मनाङ । अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङको चामे–१ तिमाङबाट सदरमुकाम चामेतर्फ जाँदै गरेका विदेशी पर्यटक र पृष्ठभूमिमा डाँफेलेक र मनास्लु हिमाल दैनिक दुई सय पदयात्री मनाङ भित्रने गरेका छन् ।
अन्नपूर्ण पदमार्गमा पदयात्री
अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङको चामे–१ तिमाङबाट सदरमुकाम चामेतर्फ जाँदै गरेका विदेशी पर्यटक र पृष्ठभूमिमा डाँफेलेक ।

