जसपाको विधान अधिवेशन सर्यो

जनता समाजवादी पार्टी(जसपा) नेपालको विधान अधिवेशन सरेको छ । पार्टीले आगामी जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा विधान अधिवेशन गर्ने गरी नयाँ मिति तय गरेको छ ।

जसपाको विधान अधिवेशन सर्यो
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालको विधान अधिवेशन सरेको छ । पार्टीले आगामी जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा विधान अधिवेशन गर्ने गरी नयाँ मिति तय गरेको छ । निर्धारित समयमा विधान अधिवेशन गर्न आवश्यक तयारी नपुगेको भन्दै अधिवेशन सरेको पार्टी सचिवालयले जनाएको छ । हाल १० वैशाखमा हुने उपनिर्वाचनको समेत तयारी चलिरहेकोले अधिवेशन स्थगित गरिएको जनाएको छ ।