आज राष्ट्रिय सभा बैठक बस्दै

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ।

आज राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेर १ मिनेटमा शुरु हुनेछ। आजको बैठकमा महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।