खाने तेलको मूल्य घटेको छ । सरकारले आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्य घटेको हो ।
नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको छ ।
एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ ।
खाने तेलको मूल्य घट्यो
खाने तेलको मूल्य घटेको छ । सरकारले आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्य घटेको हो । नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको छ । एक महिना अघि प्रतिलिटर २९५ रुपैया…

