मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । नयाँ मन्त्रिपरिषद विस्तारपछिको यो पहिलो बैठक हो । बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुने जनाइएको छ।