राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ३४७५ विद्यालय छनोट (सूचीसहित)

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३४७५ विद्यालय छनोट गरेको छ । बुधबार मन्त्रालयले ४ कोठे, २ कोठे र आइसीटी ल्याब गरी ३ हजार ४ सय ७५ विद्यालय छनोट गरेको शिक्षा तथा मानवस्रोतका महानिर्देशक चुडामणि शर्माले जानकारी दिए । देशभरको सूची यह…

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ३४७५ विद्यालय छनोट (सूचीसहित)
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३४७५ विद्यालय छनोट गरेको छ । बुधबार मन्त्रालयले ४ कोठे, २ कोठे र आइसीटी ल्याब गरी ३ हजार ४ सय ७५ विद्यालय छनोट गरेको शिक्षा तथा मानवस्रोतका महानिर्देशक चुडामणि शर्माले जानकारी दिए । देशभरको सूची यहाँ क्लिक गर्नुहाेस्