शिक्षा मन्त्रालयले ग-यो सहसचिवसहित ५६ जनाको सरुवा (सूचीसहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवसहित ५६ जनाको सरुवा गरेको छ । मन्त्रालयले ४ जना सहसचिव, १४ जना उपसचिव, २२ जना शाखा अधिकृत र १६ जना प्राविधिक सहायकको सरुवा गरेको हो । मन्त्रालयले सोमबार शिवकुमार सापकोटालाई चिकित्सा शिक्षा आयोगकको सदस्य सचिवमा खटाएको छ । आय…

शिक्षा मन्त्रालयले ग-यो सहसचिवसहित ५६ जनाको सरुवा (सूचीसहित)
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवसहित ५६ जनाको सरुवा गरेको छ । मन्त्रालयले ४ जना सहसचिव, १४ जना उपसचिव, २२ जना शाखा अधिकृत र १६ जना प्राविधिक सहायकको सरुवा गरेको हो । मन्त्रालयले सोमबार शिवकुमार सापकोटालाई चिकित्सा शिक्षा आयोगकको सदस्य सचिवमा खटाएको छ । आयोगमा रहेका सदस्य सचिव डा. भोजराज शर्मा काफ्लेलाई व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनामा खटाएको छ । शिक्षा, तथा मानवस्रोतका सहसचिव डिल्लीरामम लुइटेललाई केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा खटाइएको छ । यस्तै केन्द्रीय आयोजना कार्यान्वय इकाईका रामशरण सापकोटालाई शिक्षा मन्त्रालयमा तानेका छ । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका उपसचिव चन्द्रकान्त भुसाललाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा पठाएको मन्त्रालयले जनाएको छ । थपको सूची