सिराहामा २५ वर्षीय महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

२५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मीपुर पतारी गाउँपालिका९३ हरीनगर टोल बस्ने २८ वर्षीय प्रदीप साहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सिराहामा २५ वर्षीय महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ
सिराहा । २५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मीपुर पतारी गाउँपालिका९३ हरीनगर टोल बस्ने २८ वर्षीय प्रदीप साहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । साहलाई ती महिलालाई सखुवानान्कारकट्टी गाउँपालिका(२ तीनकुने चोकस्थित गहुँ बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेशवारिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।