अमेरिकाको दक्षिणी राज्यहरुमा आँधीका कारण ठुलो क्षति पुगेको छ। मिसिसिपी र अलबामामा २६ जनाको मृत्यु भएको छ।
मिसिसिपी राज्य सरकारले आपतकाल घोषणा गरेर राहत र उद्दारको कार्य अघि बढाएको छ।
आँधीका कारण रुखहरु ढलेका छन् भने घरहरुमा पनि क्षति पुगेको छ। सवारीसाधनहरु एकअर्कामाथ चाङ लागेर तस्विरहरु सार्वजनिक भएका छन्।
आँधी मध्यरातमा आएको कारण कुनै अलर्टु नसुनेको स्थानीयले बताएका छन्।
अमेरिकामा आँधी, २७ जनाको मृत्यु
अमेरिकाको दक्षिणी राज्यहरुमा आँधीका कारण ठुलो क्षति पुगेको छ। मिसिसिपी र अलबामामा २६ जनाको मृत्यु भएको छ।