सल्यान । काम गर्ने क्रममा घरबाट खसेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ दारिमचौर घर भएका अन्दाजी ४४ वर्षीय डिल्लीबजार चनाराको मृत्यु भएको हो ।
शारदा नगरपालिका १ श्रीनगरस्थित पुष्पाञ्जली फेन्सी हाउस भएको घरमा करिब ६ फिट अग्लो बाँसको भर्याङबाट चिप्लिएर बिहीबार दिउँसो साढे १२ बजेतिर खसेका उनको जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।
काम गर्ने क्रममा घरबाट खसेर एक जनाको मृत्यु
काम गर्ने क्रममा घरबाट खसेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ दारिमचौर घर भएका अन्दाजी ४४ वर्षीय डिल्लीबजार चनाराको मृत्यु भएको हो ।

