बागमती प्रदेश नीति आयोगका उपाध्यक्ष होमनाथ चालिसेले दिए राजीनामा

बागमती प्रदेशको नीति तथा योजना आयोगका कार्यकारी उपाध्यक्ष होमनाथ चालिसेले पदबाट राजीनामा दिएका छन् ।

बागमती प्रदेश नीति आयोगका उपाध्यक्ष होमनाथ चालिसेले दिए राजीनामा
हेटौंडा । बागमती प्रदेशको नीति तथा योजना आयोगका कार्यकारी उपाध्यक्ष होमनाथ चालिसेले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार मुख्यमन्त्री समक्ष राजीनामा दिएका हुन् । गत माघ २४ गते प्रदेशको योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका चालिसेले ४४ दिनमा नै राजीनामा गरेका हुन् ।