अभिनेत्री आँचल शर्माले मनाइन् २५ औँ जन्मदिन

अभिनेत्री आँचल शर्माले सोमबार आफ्नो जन्मदिन मनाएकी छिन् । उनले जन्मदिनमा मनाएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।

अभिनेत्री आँचल शर्माले मनाइन् २५ औँ जन्मदिन
काठमाडौँ । अभिनेत्री आँचल शर्माले सोमबार आफ्नो जन्मदिन मनाएकी छिन् । उनले जन्मदिनमा मनाएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । भिडियोमा उनले काटेको केकमा २५ वर्ष लेखिएको छ । केक अनुसार भन्ने हो भने उनी २५ वर्ष पूरा भएर २६ लागेकी छिन् ।