काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । काठमाडौं उपत्यकासहित पहाडी भूभागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भूभागका केही स्थानमा र तराई भू भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुनेछ। देशका अधिकांश ठाउँमा चट्याङ्ग, हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने देशभर आशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिना सहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौं उपत्यकासहित यी प्रदेशमा वर्षा
पहाडी भूभागका केही स्थानमा र तराई भू भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुनेछ। देशका अधिकांश ठाउँमा चट्याङ्ग, हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।