मावि र निमावि तहको शिक्षक बढुवाको नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यमिक तह, प्रथम श्रेणी, र निम्न माध्यमिक तह, प्रथम श्रेणीको नतिजा सार्वजनिक गरेको छ । आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते ९मंगलबार० मावि तहको र असार २२ गते (बुधबार)भएको अन्तर्वार्तापछि…

मावि र निमावि तहको शिक्षक बढुवाको नतिजा सार्वजनिक (नतिजासहित)
शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यमिक तह, प्रथम श्रेणी, र निम्न माध्यमिक तह, प्रथम श्रेणीको नतिजा सार्वजनिक गरेको छ । आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते ९मंगलबार० मावि तहको र असार २२ गते (बुधबार)भएको अन्तर्वार्तापछि नतिजा सार्वजनिक गरेको हो । आयोगले परीक्षामा सहभागी लिखित, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा विभिन्न जिल्लाहरुको लागि नतिजा प्रकाशन गरिएको जनाएको छ । अन्तर्वार्तामा सम्मिलित उम्मेदवारले आफ्नो नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म आयोगको वेवसाइटबाट हेर्न सकिने जनाएको छ ।