काठमाडौं । राहदानी विभागले भोलि मंगलबार पनि सेवा दिने भएको छ ।
सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपनि राहदानी विभागले भने सेवा दिने भएको हो ।
एक सूचना जारी गर्दै विभागले मंगलबार बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म कार्यालय खोलिने जानकारी दिएको छ ।
राहदानी विभागको सेवा भोलि बन्द नहुने
राहदानी विभागले भोलि मंगलबार पनि सेवा दिने भएको छ । सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपनि राहदानी विभागले भने सेवा दिने भएको हो ।

