जाजरकोटको नलगाड क्याम्पसको ताला अझै खुलेन

नलगाड बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनका विवादले लगाएको ताला अझै खुल्न सकेको छैन । आइतबार सम्पन्न निर्वाचनमा फर्जी मत गरेको आरोपमा लागेको ताला अझै विवाद समाधान नहुँदा खुल्न सकेको छैन ।

जाजरकोटको नलगाड क्याम्पसको ताला अझै खुलेन
जाजरकोट । नलगाड बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनका विवादले लगाएको ताला अझै खुल्न सकेको छैन । आइतबार सम्पन्न निर्वाचनमा फर्जी मत गरेको आरोपमा लागेको ताला अझै विवाद समाधान नहुँदा खुल्न सकेको छैन ।