थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका शाही विजयी

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा (नेविसंघ)का पुष्कर शाही विजयी भएका हुन् ।

थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका शाही विजयी
काठमाडौं । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघ विजयी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा (नेविसंघ)का पुष्कर शाही विजयी भएका हुन् ।