मलमा दिएको अनुदान कटौती विरुद्धमा राप्रपा सडकमा

प्रजातन्त्र पार्टी निकट किसान संगठनले मलमा दिइरहेको अनुदान कटौतीको विरोधमा बुधवार काठमाडौमा धर्ना दिएको छ ।

मलमा दिएको अनुदान कटौती विरुद्धमा राप्रपा सडकमा
काठमाडौं । प्रजातन्त्र पार्टी निकट किसान संगठनले मलमा दिइरहेको अनुदान कटौतीको विरोधमा बुधवार काठमाडौमा धर्ना दिएको छ । काठमाडौंको माइतीघरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले मलमा दिइएको अनुदान कटौतीको विरोधमा धर्ना सहितको प्रर्दशन गरेको हो ।