तनहुँ। पृथ्वीराजमार्गको याम्पाफाँट–घाँसीकुवा खण्ड थप १४ दिन दैनिक चार घण्टा बन्द गरिने भएको छ ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तीव्रता दिन थप फागुन २८ देखि चैत्र १२ गते सम्मका लागि रातको समयमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्वारा जारी विज्ञप्तीमा जिल्ला सुरक्षा समितिको बैठकले बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।
पृथ्वीराजमार्ग थप १४ दिन दैनिक चार घण्टा बन्द
पृथ्वीराजमार्गको याम्पाफाँट–घाँसीकुवा खण्ड थप १४ दिन दैनिक चार घण्टा बन्द गरिने भएको छ ।

