उपराष्ट्रपतिको उम्मेद्‍वार टुङ्गयाउन एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेद्‍वार टुङ्गयाउन सचिवालय बैठक बोलाएको छ।

उपराष्ट्रपतिको उम्मेद्‍वार टुङ्गयाउन एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेद्‍वार टुङ्गयाउन सचिवालय बैठक बोलाएको छ। सचिवालय बैठक शनिबार बिहान ९ बजे बस्ने एमालेले जनाएको छ। बैठकले उपराष्ट्रपतिको उम्मेद्‍वारको टुङ्गो लगाउने बताइएको छ। यस्तै राष्ट्रपतिको निर्वाचनबारे समिक्षापनि हुने बताइएको हो। उपराष्ट्रपति निर्वाचनका लागि भोलि नै मनोनयन दर्ता हुने कार्यसूची रहेको छ।