दाङ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शान्तिनगर गाउँपालिका ७ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालय धनौरीको छेउमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शान्तिनगर गाउँपालिका ७ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

