आइसीसी विश्व लिग टु अन्तर्गत पहिलो बलमा नै नेपाललाई झड्का लागेको छ ।
दुवई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पीएन्जीले दिएको १८० रनको सामान्य लक्ष्य पछ्याउने क्रममा पहिलो ओभरमा नै नेपालको विकेट गएको हो ।
नेपालले ओपनर कुशल भुर्तेललाई पहिलो बलमा नै गुमाएको छ । सेमो कमियाको बलमा कुशल बोल्ड आउट हुन पुगेका हुन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले ४९.२ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो ।
नेपाललाई पहिलो झड्का, पहिलो बलमै कुशल आउट
आइसीसी विश्व लिग टु अन्तर्गत पहिलो बलमा नै नेपाललाई झड्का लागेको छ ।

